३० ओ जन्मोत्सव

 ५ माघ २०६७, बुधबार ०९:०६   | न्यूज अफ टोखा

ने स ११३१ माघ ५ गते
         हिजो मंगलबार बाल प्रेमी खेलकुड मण्डले आफ्नो ३० ओ जन्मोत्सव विविध साँस्कृतिक कार्यक्रम गरी मनायो । उक्त कार्यक्रममा नेपाली साँगीतिक क्षेत्रका चर्चित हस्तिहरुको समेत उपस्थिती रहेको थियो । किन मायामा…. का साथ पोमोड निरवा स्टेजमा देखा परे , अरे क्यानाम मन यो ….. साथ साउथ एसियन स्टार आसुतोस लामाका साथै अन्य कलाकारहरुको पनि उपस्थिती रहेको थियो । उक्त कार्यक्रमा प्रस्तुत गरिएको बाँसुरीको धुन यहाँ प्रस्तुत गरेको छु । बाँसुरीमा श्याम काजी श्रेष्ठ र मादलमा गणेशमान श्रेष्ठ ।

Facebook Comments

अन्तिम अपडेट: ५ माघ २०६७, बुधबार ०९:०६

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया