हरमार भजनको एक झलक

 ६ माघ २०६७, बिहीबार ०९:३२   | न्यूज अफ टोखा

                      शिव शिव दर्शन…….. पाप हर न .. हरमार भजनको एक झलक

स्वस्थानी व्रत कथा स‌ंगै सुरु हुन्छ यो हरमार माधव नाराउण । प्रत्यक विहान सबेरै उठेर टोखाका बालबालिका ऽयुवा तथा बृद्धाहरु चण्डेश्वरीको मन्दिरमा गएर नुहाइ धुवाइ गरेर  देवीको चण्डेकेशरी माईको दर्शन गरी भजन गर्ने परम्परा रहंदै आई रहेको छ ।  साथै भजन गर्दै गाँउ पिरक्रमा गर्ने परम्परा पनि रहंदै आइ रहेको छ ।  एक महिना सम्म यहि रितले चलि रहन्छ ।
Facebook Comments

अन्तिम अपडेट: ६ माघ २०६७, बिहीबार ०९:३२

तपाईको प्रतिक्रिया