नारायणको मुर्ति प्रतिस्थापना

 ११ माघ २०६७, मंगलवार ०६:५४   | न्यूज अफ टोखा

        टोखाऽ काठमाडौं
 ने स ११३१ माघ ११ मंगलबार

          हिजो सपनार्तिथ दापा खलको आयोजनामा टोखाको ऐतिहासिक महोत्व बोकेको नारायण मन्दिरमा नारायणको मुर्ति  प्रतिस्थापना गरेको छ । यस मन्दिरमा रहरेको मुर्ति आज भन्दा १५ वर्ष अगाडी चोरी भएको थियो । यस स‌ंगै उक्त मन्दिर परिसरमा सामुहिक बेलविवाह र ब्रतबन्ध पनि गरेको थियो । उक्त कार्यक्रममा ११७ जना वेलविवाह गर्ने र ४५ जना ब्रतबन्धन गर्नेहरुको सहभागिता रहेको थियो ।
सपनातिर्थ दापाःखलले प्रतिस्थापना गरेको नारायणको मुर्ति 
Facebook Comments

अन्तिम अपडेट: ११ माघ २०६७, मंगलवार ०६:५४

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया