हिजो शिवरात्री

 १९ फाल्गुन २०६७, बिहीबार ०८:२०   | न्यूज अफ टोखा

फाल्गुण १८ गते
        हिजो सिला चह्र्य (शिवरात्री) टोखाको वातावरण निकै नै रमाईलो र साँगीतिकमय  बन्यो । एउटा निश्चित ठाउँमा सामुहिकरुपमा बसेर धुरी बालेर रात भरी नै जागा बस्ने परम्परा रहंदै आई रहेको छ । यस दिन सामुहिक गान तथा नृत्य गरी साँगीतिकमय वातावरणमा रात बिताउने गर्दछ । 
यस सम्बन्धित केहि झलक 
धुरी बालेर आगो तापदै 

गों (धुरी) बालेर आगो तापदै
शिवरात्रीको दिन हिरयो लसुन मकै गँहु भतमास खाइन्छ

Facebook Comments

अन्तिम अपडेट: १९ फाल्गुन २०६७, बिहीबार ०८:२०

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया