राम्रो कामको लागि धन्यवाद…

 १९ चैत्र २०६७, शनिबार १५:०१   | न्यूज अफ टोखा

टोखा वृहत खानेपानी आयोजनाले आफनो काम लाई अगाडी बडाई रहेको छ ।
 घरघरमा खानेपानी वितरण गर्न खानेपानीको पाईप विछाउने कामलाई
तिव्र रुपमा अगाडी बडाई रहेको छ । 
क्वने लाछि (तल्लो लाछि)मा रहेको दबुको नयाँ स्वरुपमा जिर्णोद्धार गर्दै ।

भुतखेलमा रहेको पिपलको रुखमा निर्माण गरेको चौउतारो
सपनातिर्थमा जाने बाटोमा सरसफाई गर्दै भगवती क्लबका सदस्यहरु
Facebook Comments

अन्तिम अपडेट: १९ चैत्र २०६७, शनिबार १५:०१

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया