गन वने गन च्वने वने धासा मरु …

 २५ चैत्र २०६७, शुक्रबार १८:२५   | न्यूज अफ टोखा

म द्धारा स्वरबद्ध टोखाको जात्राको गीत म कुनै गायक होइन न त मेरो स्वर कुनै गीत गाउन लायकको नै छ । तर पनि मैले एउटा प्रयास मात्र गरे… आफ्नो भाषा र सम्पादा प्रतिको मेरो माया र मोहका खातिर .. हाम्रा पुर्खाले जस्तो गाउँन् नजाने पनि गाउने प्रयास गरेको छु । कस्तो छ सुन्नुस् अनि आवजलाई भन्दा शब्दलाई ध्यान दिएर सुन्नुस् … म सके सम्म यो गीतको ठेट भाका र आवाजलाई तपाईहरु समक्ष पसक्ने कोशिस गर्नेछु ।

Facebook Comments

अन्तिम अपडेट: २५ चैत्र २०६७, शुक्रबार १८:२५

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया