जिं खोयवं छंत…साहित्य दर्पण

 ३१ बैशाख २०६८, शनिबार ०२:२६   | न्यूज अफ टोखा

बैशाख ३१ गते शनिवार-सुबिन्द्र-आज मैले साहित्य दर्पणलाई केही नयाँ स्वरुपमा पस्कने जम्रको गरेको छु । मैले साहित्य दर्पणमा नेपाल भाषाको एउटा आवज सहितको कविता लिएर आएको छु । जिं खोयवं छंत…शीषकको यो कविता मेरो स्वयंमको हो र यसलाई मैले मेरो आफ्नै आवाजमा रेकट गरेको छु ।  यो भावनालाई सुनेर  तपाईलाई कस्तो लग्यो आफ्नो प्रतिकृया दिन कञ्जुस्याई नगर्नु होला ।

यहाँहरु संग पनि यस्तै भावना छन् भने मलाई पठाउनुस म प्रसारण गर्ने कोशीस गर्ने छु ।

Facebook Comments

अन्तिम अपडेट: ३१ बैशाख २०६८, शनिबार ०२:२६

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया