टोखाको पहिलो नेपाल भाषाको गीतिसंग्रह ख्वबि

 ९ जेष्ठ २०६८, सोमबार ०५:३९   | न्यूज अफ टोखा

२०६८ जेष्ठ ९ सोमवार- नेपाल भाषाको सांगितिक आकासमा उदयमान नव कलाकारमध्य एक हुंन श्याम काजी श्रेष्ठ । श्रेष्ठ आफ्नौ रचनामा ख्वबि नाम गीतिसंग्रहका साथ नेपालभाषाको सांगितिक आकाशमा उदाउनु भएको हो ।  उहाँ टोखाको इतिहासमा पहिलो नेपाल भाषामा (नेवारी) गीतिसंग्रह निकाल्ने ब्यक्ति हुनुहुन्छ । यस गीति संग्रहमा ८ वटा गीतहरु संग्रहित छन् ।
साःसा धाधां नंल छं टोखाया चाकु, सिकहे थाकुल जित, ख्वय मखु धायान..,जि वने ससले कला हई बले, ए न्हिले मफुम मयजु ,झंग पन्छि व्बोःया वना, अझन छ जित यको य, च्याक म च्याक मतिना जुल जस्ता गीतहरु संग्रहित छन् । यसमा मदन कुष्ण श्रेष्ठ पबित्र कसाः रीता महर्जन शिव शाही श्याम काजी श्रेष्ठ रुपेन्द्र खड्गी साहाना प्रधानको स्वरहरु रहेका छन् । 

 । टोखाका श्याम काजी श्रेष्ठको प्रस्तुती नेपाल भाषाको गीतिसंग्रह ख्वबिमा संग्रहित गीत ए न्हिले मफुम मयजु सुन्नुस

Facebook Comments

अन्तिम अपडेट: ९ जेष्ठ २०६८, सोमबार ०५:३९

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया