एसएलसी नतिजा प्रकाशित

 ६ असार २०६८, सोमबार १२:३१   | न्यूज अफ टोखा

भक्तपुर, अषाढ ६ – यस वर्षको एसएलसी नतिजा प्रकाशित भएको छ । यस वर्ष नियमतितर्फ ५५ दशमलव ५ प्रतिशत र आंशिकतर्फ १७ दशमलव ३ प्रतिशत उत्तीर्ण भएका छन् ।

यस बर्ष मुलुकभरबाट ४ लाख ९६ हजार २ सय ४३ जना बिद्यार्थी सहभागी छन् । जसमा नियमित तर्फ छात्र दुई लाख २९ हजार सात सय ९१ जना र छात्रा दुई लाख ६ हजार ६ सय २० जना रहेका छन् ।
एक्ज्याम्टेड तर्फ छात्र २५ हजार आठ सय पाच जना, छात्रा ३४ हजार २७ जना छन् । खुल्ला विद्यालयका आठ हजार एक सय ४० जना जसमा छात्र चार हजार पाच सय ७८ र छात्रा ३ हजार ६ सय ६२ जना छन् । परीक्षा १० चैत्रदेखि सुरु भई १८ गतेसम्म भएको थियो । Result हेर्न यहाँ क्रिलिक गर्नु होस with makr set chick


Facebook Comments

अन्तिम अपडेट: ६ असार २०६८, सोमबार १२:३१

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया