भोलि कुटुम्बको सांगीतिक प्रस्तुती टोखामा

 ६ असार २०६८, सोमबार ०२:५९   | न्यूज अफ टोखा

२०६८ अषाढ ६ गते सोमबार- विश्व म्युजिक डे को अवसरपारी  विश्व प्रसिद्ध सांगीतिक समुह कुटुम्बले टोखामा आफ्नो सांगीतिक कार्यक्रम गर्न लागि रहेको छ । स्थानियवासिन्दाहरु संगको सहकार्यमा यो सांगीतिक कार्यक्रम गर्न लागिएको हो ।

मितिः२०५८ अषाढ ७ गते मंगलबार
समयः साझ ७ बजे
स्थानः तप लाछि टोखा चण्डेश्वरी,काठमाण्डौ

                                       on International Music day 21st June (Ashad 7th), Tokha,Chandeswori

Facebook Comments

अन्तिम अपडेट: ६ असार २०६८, सोमबार ०२:५९

तपाईको प्रतिक्रिया