ख्वोविका दूई गीतहरु

 १ श्रावण २०६८, आईतवार ०३:२६   | न्यूज अफ टोखा



श्रावण १ गते- टोखाको पहिलो नेपाल भाषाको गीतिसंग्रह ख्वोविका केही गीतहरु तपाईहरु समक्ष  पस्कने जमर्को गरेको छु । श्याम काजी श्रेष्ठको रचना र शिव शाहीको संगीत रहेको यस एल्बममा ८ वटा गीतहरु रहेको छ । यहाँ भएको गीतमा स्वर मदन कृष्ण श्रेष्ठ र  रुपेन्द्र खड्गीको रहेको छ । यस एल्वम तपाईलाई चाहिएको खण्डमा newsoftokha@gmail.com, lumanti_subi@hotmail.com,Mobile ;9849337708 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

( गीत डाउनलोड गर्न Internet Explorer मा भए सम्बन्धित गीतमा राईट क्लिक गरेर Save Target As र Firefox मा भए Save Link As गरेर Location दिएर save गर्नुहोला )

ए न्हीले मफुम मयजु
न्हयामु सिन निभाले टल्के जुई

*( हाम्रो उदेश्य नेपाली गीतहरुलाई माया, सम्मान अनी promotion गर्नु नै हो । कृपया गीतहरु डाउनलोड गरिसकेपछि आफ्नो ब्यक्तिगत प्रयोजनको लागि मात्र प्रयोग गर्नु होला 
Facebook Comments

अन्तिम अपडेट: १ श्रावण २०६८, आईतवार ०३:२६

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया