भगवती क्लबको राम्रो सुरुवाट

 २७ श्रावण २०६८, शुक्रबार ०५:३४   | न्यूज अफ टोखा

२०६८ श्रावण २६ गते-हिजो भएको सी डिभिजनको खेलमा श्री भगवती क्लबले राम्रो खेलको सूवात गरेको छ । हिजो भएको खेलमा श्री भगवती क्लबले चमती क्लबलाई १ का बिरुद्ध ० गोलले पराजित गरे थियो ।  खेल निकै नै प्रतिस्पधात्मक भएको थियो । अब अर्को खेल श्रावण २९ गते नक्साल क्लब संग च्यासलमा हुनेछ। भगवती क्लब सी डिभिजनमा टोखाबाट सहभागी हुने एक मात्र क्लब हो ।
Facebook Comments

अन्तिम अपडेट: २७ श्रावण २०६८, शुक्रबार ०५:३४

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया