निलम कार्कीको ‘हवन’

 १८ भाद्र २०६८, आईतवार ०५:०२   | न्यूज अफ टोखा

२०६८ भाद्र १८ गते- नेपाली रेडियो कार्यक्रम मध्य विशेषतः नेपाली साहित्यको गद्यः बाचन गर्ने पृथक कार्यक्रम रेडियो (एच.बिसि ९४‍.० मेजर्हज) वाचनमा प्रसारित भएका निलम कार्कीको ‘हवन’ कथा संग्रहमा रहेका ४ वटा कथाहरु तपाईका लागि यहाँ लिएर आएका छौँ  । सुरुमा ‘२०६२ को राजमार्ग’ वाचन हुँदैछ, जुन कथा ले तत्कालिन नेपाल को अवस्था को सजिव चित्रण गरेको छ । कुनै पात्र नभएपनि, यो कथा ले धेरै कुरा भनिरहेको छ, जनयुद्ध, माओवादी, सेना, जनताले खेपेका सकस र सास्ति !

त्यसपछि ‘दोस्रो बिहे’, ‘जन्मिन नपाएका नानीहरु’ र ‘हारजित’ कथा वाचन हुनेछ । निलम कार्कीका कथाहरुले अधिकांशका व्यथाहरु बोकेका छन् । भ्रुण हत्या को विषय ‘जन्मिन नपाएका नानीहरु’ कथा मा समेटिएको छ, भने वैवाहिक सम्बन्ध आदि का बारेमा बाँकि कथा मा लेखिएको छ । सुमधर स्वरका धनि कार्यक्रम संचालक अच्युत घिमिरेले वाचन गरेका कथाहरु डाउलोड गरेर  सुनुस हवन’ कथा संग्रह मा रहेका ४ वटा कथाहरु।
NilamKarkis Hawan-1
NilamKarkisHawan-2
Facebook Comments

अन्तिम अपडेट: १८ भाद्र २०६८, आईतवार ०५:०२

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया