न्युज अफ टोखालाई माया गर्नु हुने पाठकहरुका लागि खुशीको खबर।

 १९ भाद्र २०६८, सोमबार १३:०४   | न्यूज अफ टोखा

 न्युज अफ टोखाले  सूचना र मनोरञ्जन एकै साथ दिने उद्देश्यका साथ तपाईहरु माझ गाउदै छ  ।  टोखाको साँस्कृतिक तथा विविध गतिविधिहरु सँगै सुमधुर गीतहरुका साथ हामी आउँदै छौँ । माथीको प्यलयरमा क्लिक गर्नुस  नेपाल भाषाका केही सदाबाहार गीतहरु सुन्नुस् । यसको सुरुवाट पहिला नेपाल भाषाका गीतबाट गरेका छौँ ।यो प्रयास कस्तो लाग्यो यहाँहरुलाई कृपया आफ्ना प्रतिकृया दिन नभुल्नु होला । 
Facebook Comments

अन्तिम अपडेट: १९ भाद्र २०६८, सोमबार १३:०४

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया