लोडसेडिङ्ग तालिकामा हेरफेर

 ५ आश्विन २०६८, बिहीबार ०८:३४   | न्यूज अफ टोखा

आश्विन ४ गते- नेपाल विधुत प्राधिकरणले फेरी लोडसेडिङ्ग तालिकामा हेरफेर गरेको छ । कुलेखानी जलाधार क्षेत्रम अपेक्षा भन्द थप वर्षा भएको एवं माग र आपुर्तिमा सुधार हुन गएकोले साबिकमा हुँदैआईरहेको लोडसेडिङ्ग तालिकमा हेरफेर गर्नु परेको प्राधिकरणले बताएको छ ।

Facebook Comments

अन्तिम अपडेट: ५ आश्विन २०६८, बिहीबार ०८:३४

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया