सम्पदा अभियन्ताहरूलाई तत्काल निशर्त रिहाइको माग गर्दै टाेखामा प्रदर्शन
१८ फाल्गुन २०७७, मंगलवार ०१:०३
मखमली फूल फुलाई राखेँ मैले आँगनभरि
यसपाली नि किन निधार खाली राख्न आँट्यौ दाजु
यो तिहारमा आउँछु भन्थ्यौ तर किन ढाँट्यौ दाजु
घरमा बस्दा तिम्रो लागी के नै दु:ख थ्यो र ?
बिदेशको दु:खसँग खुशी किन साट्यौ दाजु
यो तिहारमा आउँछु भन्थ्यौ तर किन ढाँट्यौ दाजु
पोहर साल भन्थ्यौ तिमीले अर्को साल आउँछु बैनी
मुखले मात्र ठिक्क पारी गफ किन छाँट्यौ दाजु
यो तिहारमा आउँछु भन्थ्यौ तर किन ढाँट्यौ दाजु
लिङ्गे पिङ हाल्छु भन्थ्यौ यसपालीको तिहारमा
नाआउने भा’ पहिल्यै पिङ्को डोरी किन बाट्यौ दाजु
यो तिहारमा आउँछु भन्थ्यौ तर किन ढाँट्यौ दाजु
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
१८ फाल्गुन २०७७, मंगलवार ०१:०३
१७ फाल्गुन २०७७, सोमबार २०:१०
१६ फाल्गुन २०७७, आईतवार २०:३५
१६ फाल्गुन २०७७, आईतवार १८:३५
१५ फाल्गुन २०७७, शनिबार २१:१०
१३ फाल्गुन २०७७, बिहीबार ११:५३
१३ फाल्गुन २०७७, बिहीबार ११:४३
१२ फाल्गुन २०७७, बुधबार १६:४०
१२ फाल्गुन २०७७, बुधबार १६:१५
१२ फाल्गुन २०७७, बुधबार १५:५९