सकिमना पुन्हीको एक झलको

 २५ कार्तिक २०६८, शुक्रबार १०:१३   | न्यूज अफ टोखा

ने.सं.११३२ कछला  पारु-हिजो सकिमना पुन्हि टोखामा हर्षोल्हासका साथ जात्रा मनाई यो । उक्त जात्राका केहि झलकहरु-
सकिमरि -सकिमना-पुन्हीका दिन चण्डेश्वरी माईलाई खटमा राखि नगर परिक्रमा गर्दै।
चण्डेश्वरी माईलाई सुकुन्दा देखाउदै।
हलिबलि हलिमल सोह्रोर्दै स्थानिय महिला । यो खाद्यय बस्तु औषधिको रुपमा प्रयोग 
 हुने जनविश्वाष  रहन्दै आइरहेको छ।
पुर्णिमाको रातमा देखेको दृश्य
प्रकाशित मिति २०६८ कार्त्तिक २५ गते शुक्रबार

Facebook Comments

अन्तिम अपडेट: २५ कार्तिक २०६८, शुक्रबार १०:१३

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया