आज योमरी पुन्ही -Sweet Rice Flour Yomari Dumplings, a Newar Delicacy from Nepal (In Nepali)

 २३ मंसिर २०६८, शुक्रबार ०८:२६   | न्यूज अफ टोखा

म‌ंसिर २४ गते शनिवार-आज योमरी पुन्ही अर्थात धान्य पुर्णी सबै पाठकहरुमा शुभकामना‍‍‍ छ है…तपाई योमरीको पारखी हुनु हुन्छ तर कसरी बनाउने भन्ने सोचमा हुनु हुन्छ यदि यस्तै सोच्दै हुनुहुन्छ भने तपाईहरुका लागि आज कसरी योमरी बनाउने सो सिकाउन एउटा भिडियो ल्याएको छु । योमरीको बारेमा विश्तृत जानकारीका लागि पुरानो ब्लगमा जान यहाँ क्लिक गर्नु होस ।भिडियो हेर्नुस  योमरी बनाउन सिक्नुस अनि खानुस्..

Facebook Comments

अन्तिम अपडेट: २३ मंसिर २०६८, शुक्रबार ०८:२६

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया