२८ मंसिर २०६८, बुधबार ११:५०   | न्यूज अफ टोखा

१५ हजार टोखाबासिले पिउने खानेपानीको पुरानो ट्याकी मर्मत कार्य भैरहेको छ ।
 खानेपानी अस्वस्थकर रहेको भन्दै जनगुणासो आए पछि खानेपानी समितिले 
तीन लाख लगानिमा पानीलाई फ्रिलटराज गर्न पुरानो ट्याकी भत्काइ 
नयाँ ट्याकी बनाउने कार्य अगाडी बढाई रहेको छ । 
Facebook Comments

अन्तिम अपडेट: २८ मंसिर २०६८, बुधबार ११:५०

तपाईको प्रतिक्रिया