भिमसेन मन्दिर भत्काइयो

 ५ पुष २०६८, मंगलवार १३:१९   | न्यूज अफ टोखा

२०६८ पौष ५ गते-अन्तत मंसिर महिनामा शुरु गर्ने भनिएको भिमसेन मन्दिरको भवन  निर्माणको कार्य बल्ल हिजो देखि शुरु भएको छ । हिजो बिहान देखि मन्दिरको भवन भत्काउने काम सुरु भएको थियो । बिस्केट जात्रा बैशाख१गते सम्ममा निर्माण कार्य सकाउने उद्देश्यका साथ निर्माण कार्य गर्दैछ । यस मन्दिरको बारेमा विश्तृत जानकारी पछि अपडट गर्दै जाने नै छु ।

भिमसेन मन्दिरको भवन भत्काउदै ।

अब बन्ने मन्दिरको डिजायन
Facebook Comments

अन्तिम अपडेट: ५ पुष २०६८, मंगलवार १३:१९

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया