लोडसेडिङ्गबाट आक्रान्त-२० प्रतिशत विद्युत महशुल बढाउने

 ७ पुष २०६८, बिहीबार ०४:१४   | न्यूज अफ टोखा

२०६८ पौष ७ गते  विहिवार- लोडसेडिङ्गबाट आक्रान्त नेपाली जनताले फेरी विद्युत महशुलको अर्को  मार सहनु पर्ने भएको छ । सरकारले माघ महिना देखी लागु हुने गरी २० प्रतिशत विद्युत महशुल बढाउने तयारी गरिरहेको छ । प्रधानमन्त्रि कार्यालय सिंहदरवारमा  हिजो विद्युत महशुल निर्धारण आयोगका पदाधिकारी सहित विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशसँग उर्जास‌कट समाधानबारे छलफल गर्दौ प्रधानमन्त्रिले प्राधिकरणलाई जोगाउन भन्दै मूल्य बढाउन सहमति दिनु भएको थियो । 
          दैनिक १० घण्टा लोडसेडिङ्गबाट आक्रान्त बनेका नेपाली जनतामा यो मूल्य बृद्धिले अर्को आक्रान्त थपिएको छ। प्राविधिकरणले बैकल्पिक उपाय नखोजि यसरी२० प्रतिशत महशुलमा बढाएकोमा असन्तुष्ति जनाइका छन् । उनीहरुले महशुल बढाए अनुसार प्राविधिकरणले सेवा सुविधामा पनि गुणष्टरीय बनाउनु पर्ने र लोडसेडिङ् हताई काम गरी खान पाउने वातावरणको सृजना गर्न पनि विद्युत प्राविधिकरण सँग माग गरेक छन् । 
Facebook Comments

अन्तिम अपडेट: ७ पुष २०६८, बिहीबार ०४:१४

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया