संगीतका “सगरमाथा” नातिकाजीका केही कोशेलीहरु

 १६ पुष २०६८, शनिबार ०७:२३   | न्यूज अफ टोखा

२०६८पौष १६ गते- नेपाली सुगम सागितिक आकाशका एउटा चम्किला नक्षेत्र गायक तथा सँगीतकार नाति काजी श्रेष्ठ  ,जसले नेपाली संगीत भण्दार लाई आफ्ना अमुल्य सृजना द्धारा भरिपुर्ण गरे। मौलिक नेपालीपन भएका संगीत सृजनाहरु हामीलाई छोडेर गएका छन् । उहाँको सृजनासँगै उहाँ हामी माझ अझर अमर हुनुहुन्छ । कालझै उहाँका सृजनाहरु युगौ-युगसम्म हामीहरु माझ जीवितै रहिरहनेछ । उनीबाट सृजित केहि नेपाली आधुनिक गीत स‌ंगीत-

किन आउँछ याद तिम्रो-

Facebook Comments

अन्तिम अपडेट: १६ पुष २०६८, शनिबार ०७:२३

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया