हाम्रो सँस्कृति हाम्रो पहिचान- सुर्य दर्शन

 २२ माघ २०६८, आईतवार १३:४८   | न्यूज अफ टोखा

Photobucket
सुर्य दर्शन – टोखामा आज सुर्य दर्शन गर्दै गरेको दृष्य । नेवार समुदायमा यसको छुट्टै महत्व रहेको छ ।  
नेवार समुदायका महिलाहरुको दोस्रो विवाह सुर्य सँग  गरेको  प्रतिकका रुपमा यसलाई लिने गरिन्छ ।
फोटो- सुक्रराम श्रेष्ठ
Facebook Comments

अन्तिम अपडेट: २२ माघ २०६८, आईतवार १३:४८

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया