न्युज अफ टोखाया न्हुगु कुत

 १३ फाल्गुन २०६८, शनिबार १७:२८   | न्यूज अफ टोखा

न्युज अफ टोखाया न्हुगु कुत कथं थौँ निसे छिगु न्हयने नेपाल भाषाया साहित्य खेले उकिसंन विशेस बाखँ व उपन्यास अडियो ब्लग थौँ निसे न्ह्यब्वया च्वंना । थौँ या अडियो ब्लगे नांजाःम्ह साहित्यकार पुर्णमानपथितया बाखँ न्ह्यब्वया च्वनागु दु । थुगु बाखँ भाजु सुरजवीर वज्राचार्यजुं वाचन यानाः न्ह्यब्वयादी ।पुवंक न्यना दिसं बाखँ सुरजवीर वज्राचार्य सःले...


(न्युज अफ टोखामा आज देखि हामीले एउटा नयाँ प्रयास गर्दै छौँ । नेपाल भाषाको साहित्य फाँटमा विशेसत कथा र उपन्यास अडियो ब्लग आज देखि हामीले सुरुवात गर्दैछौँ । आजको अडियो ब्लगमा सुपरिचित साहित्यकार पुर्णमानपथित को कथा सुनाउन गैरहेका छौँ । यस कथालाई वाचन गर्दै हुनुहुन्छ सुरजवीर वज्राचार्य । सुन्नुस पुरा कथा सुरजवीर वज्राचार्य.बाट..) कथा सुन्नलाई तलको प्यलेरमा क्रिलिक गर्नुस

Facebook Comments

अन्तिम अपडेट: १३ फाल्गुन २०६८, शनिबार १७:२८

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया