हामी छिटै आउँदै छौँ जात्रा विशेषको साथमा हेर्दै गर्नु होला

 २० चैत्र २०६८, सोमबार १२:४९   | न्यूज अफ टोखा

विगत दूई हजार वर्ष देखि आफ्नै छूट्टै कृति र स्वाभिमानलाई आत्मासाथ गर्दै हाल सम्म पनि अस्तित्वमा रहेको नेवार वस्ती हो टोखा । आफ्नै मौलिक र ऐतिहासिक महत्वले भरिएको मौलिक परम्परा र रीतिरिवाज भएको नेवार वस्ती हो उपत्यका । उपत्यका भित्र काठमाडौंको रत्न पर्क बाट ९.५ किलोमिटर र सामाखुसी चक्रपथबाट ४ किलोमिटर उत्तरी क्षेत्रको शिवपुरी राष्ट्रिय निकुञ्जको काखमा अवस्थित ऐतिहासि र प्राचीन नेवार बस्ती हो ।यहाँका किरातकालको शिलालेख लिच्छविकालिन आलेख र मल्लकालिन कलात्मक कृतिले युगयुग सम्म यहाँको महत्वलाई सबै माझ प्रस्ताइरहेको छ । टोखा एउटा जात्रै जात्राको शहर हो ।

यसपालिको टोखाको ऐतिहासिक विस्केट जात्रा र टोखालाई अन्य समाजमा प्रचार प्रसारका लागि मेरो प्रयास यही चैत्र महिनाको २१ गतेको नेवा सन्देस पत्रिकाको अंक हेर्न नभुल्नु होला । यसका साथै टोखाको पहिलो न्युज ब्लगwww.newsoftokha.blogspot.com मा नि हेर्न सक्नु हुने छ । हामी छिटैनै आउदै छौँ ।
 


In Nepal Bhasha
विगत दुई हजार वर्ष निसे थगु कृति व स्वाभिमान यात कघाना आतकन अस्तित्वय् दुगु नेवाःवस्ती खः तोखा । थःगुहे मौलिक व ऐतिहासिक महत्वं जाःगु तजिलजित दूगु नेवाः लागा ख स्वनिगः । स्वनिगः दुने हे येँया रत्नपार्कं ९.५ किलोमिटर व सामाखुसी चक्रपथं ४ किलोमिटर उत्तर पाखे शिवपुरी राष्ट्रिय निकुञ्जया क्वसं च्वंगु ऐतिहासिक व प्राचीन नेवाः वस्ती खः । थन या किरातकालया शिलालेख, लिच्छविकालिन आलेख व मल्लकालिन कलात्मक कृति युगयुगतकं थनया महत्व दकोसिगु न्हयने ब्बया च्वंगु दु । तोखा छगु जात्रा हे जात्राया शहर खः ।


तोखा विस्का जात्रा विशेष नेवा सन्देस २१ गते यागु पत्रिकाय सोयगु लोमंका दिइ मते …..तोखाया न्हया पांगु न्युज ब्लगwww.newsoftokha.blogspot.com न सोया दिं फइ जिपि याक हे थुगु जानकारी ज्वना वयगु जुई …

Facebook Comments

अन्तिम अपडेट: २० चैत्र २०६८, सोमबार १२:४९

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया