वैशाख १ गते मेला सँगै साँस्कृतिक कार्यक्रम

 २७ चैत्र २०६८, सोमबार ११:१०   | न्यूज अफ टोखा

नयाँ वर्षसँगै सुरु हुने टोखाको ऐतिहासिक विस्केत जात्राको अवसरमा फ्रेण्डशिप ग्रुप अफ टोखाले साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।  नयाँ वर्षको अवसरमा बैशाख १ गते चर्चित कलाकारहरु मौसमी गुरुङ्ग, प्रासना शाक्य,रजानी के‍.सी ,अनिल सिंह,प्रमोड खरेल,कमल खत्रि,नतराज ग्रुप, का साथै टोखाका नव उदयमान गाएक द्धोय वीरकृष्ण लवट र राजेश डंगोल समेत प्रस्तुती रहनेछ भने महादेव त्रिपाठी ( जादुगर) र विष्णु सापकोटा (हाँसे कलाकार)को  पनि प्रस्तुति रहने छ ।
कार्यक्रम हुने स्थान टोखाको तपलाछी
मितिः२०६७ बैशाख १ गते
समयः विहान १० बजे

प्रकाशित मिति २०६८ चैत्र २७ गते
Facebook Comments

अन्तिम अपडेट: २७ चैत्र २०६८, सोमबार ११:१०

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया