चार दिन मात्र बाँकी

 २८ चैत्र २०६८, मंगलवार ११:४८   | न्यूज अफ टोखा

चैत्र २८ गते मंगलवार-ऐतिहासिक प्राचीन नगरी टोखामा आज बिस्केट जात्राको सुरुवात स्वरुप सपनर्तिथ मन्दिर परिसरमा रहेको सिद्धिपोखरीमा पानी थुनि कुण्ड निर्माण गर्ने काम गरियो । अब केवल चार दिन मात्र बाँकी छ टोखाको सपनार्तिथ मेला र त्यस सँगै हुने बिस्केत जात्रा  ।
सिद्धि पोखरीमा कुण्ड निर्माण गर्दै मन्दिरबा खलकहरु
 
सिद्धि पोखरीमा कुण्ड निर्माणका लागि सामुहिक काम गर्दै मन्दिरका खलकहरु तथा स्थानिय वासिन्दा ।
Facebook Comments

अन्तिम अपडेट: २८ चैत्र २०६८, मंगलवार ११:४८

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया