Tokha Bisket Jatra 2069 Photo’s

 ५ बैशाख २०६९, मंगलवार ११:५०   | न्यूज अफ टोखा

बिस्केट जात्राको पहिलो दिन विहान विशेष जात्राका क्रममा थने लाछीमा सपनतीर्थको खटलाई लिंगो परिक्रमा गराउदै ।
बिस्केट जात्रा मनाउदै गरेको दृश्य

जात्राका क्रममा कोनेलाछीको दबुमा पाँचवटा देवीदेवटाको खटलाई जात्रा गर्दै ।
सिन्दुर जात्रामा सहभागि हुदै।

Nayarn phokharima Gahana khojane jatra

Sindur Jatra

थनेलाछीमा सातवटै देवीदेवटाको खटलाई सिन्दुर जात्रा पस्चात बिसाइ रहेको दृश्य

Mandala in Kone lachhi Dabali:

याःप्याखँ ः- बिस्केट जात्राको तेस्रो दिन कोने लाछीको दबुमा याःप्याखँ देखाउदै ।

Photo by: from  Laxman Dangol’s and Shree krishna shrestha’s Facebook

Facebook Comments

अन्तिम अपडेट: ५ बैशाख २०६९, मंगलवार ११:५०

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया