गाउँ गाउँ बाट उठ् ….जाग लम्कचम्क हे नव जवान हो

 १० जेष्ठ २०६९, बुधबार ०७:२०   | न्यूज अफ टोखा

जेठ १० गते – यति बेलामुलुक निकै नै अस्तवेस्त जटिल र संक्रमणकालिन अवस्थामा छ । नेपाल आमा  समृद्धशालीऽ सुन्दर शान्त नेपालको बाटो तर्फ आफ्नो आँखा विछ्याइ रहेकी छिन नेपाल आमा । देशले नयाँ परिवर्तन चाहेको छ । जहाँ  नेपाली नेपाली वीच हिंसा नहोसऽजहाँ कुनै विभेद नहोस सबै सम्मानरुपमा आत्मास्वावलम्वी भएर बाँच्न सकोस । यो परिवर्तको अन्तिम घडीमा सबै नेपाली जनताहरु एक जुत भएर हातमाहात मिलाइ काँधमा काँध जोडी सबृद्ध र सुन्दर शान्त नेपाल निमार्णको वाटोमा लागौँ । यहि अवसरमा देशभक्ति गीतहरु यस वसाइमा यहाँहरुका लागि..

Facebook Comments

अन्तिम अपडेट: १० जेष्ठ २०६९, बुधबार ०७:२०

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया