हार्दिक श्रद्धान्जली

 १९ जेष्ठ २०६९, शुक्रबार ०४:४३   | न्यूज अफ टोखा

२०५८ साल जेठ १९ को दरबार हत्याकाण्डमा हामीले हाम्रा प्यारा अभिभावक गुमायौ। हरेक नेपालीलाइ तिम्रो अभाव धेरै महसूस हुन्छ।तिम्रो अभिभावकत्व पाईरहेको भए देश अहिले भन्दा धेरै राम्रो हुने थियो।सायद ११ बर्ष अघि यो कालो दिन इतिहासमा नआएको भए, नेपाली जनताले यो दिन देख्नु पर्दैन थियो होला, राजा वीरेन्द्रको वंश नाश हुने गरी गरिएको हत्याकाण्डको ११ वर्ष पूरा सत्य सार्वजनिक गर्छु भन्ने दलीय सरकारहरुको बाचा भने अधुरै आज जेठ १९ । बारले पनि शुक्रवार । आजभन्दा ठीक ११ बर्ष अघि नेपालको इतिहासमा राजदरवारभित्र सबैभन्दा ठूलो हत्याकाण्ड भयो । राजा वीरेन्द्रको वंश नै नाश गरिएको कहालीलाग्दो शुक्रवारे उक्त हत्याकाण्डपछि अन्ततः नेपाली धर्ती आकाशबाट राजतन्त्रकै अवसान भयो । लोकतन्त्र आयो र गणतन्त्र घोषणा भयो तर रहस्यमय हत्याकाण्डको पर्दा भने अझै खुलेन

प्यारा राजा विरेन्द्र तथा अन्य राजपरिवार सदस्य प्रति हार्दिक श्रद्धान्जली।

Facebook Comments

अन्तिम अपडेट: १९ जेष्ठ २०६९, शुक्रबार ०४:४३

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया