समयमा नै मनसुन नभै दिंदा किसान हैरान

 ३१ जेष्ठ २०६९, बुधबार ०२:३५   | न्यूज अफ टोखा

2069जेष्ठ ३१ गते- समयमा नै मनसुन नभए पछि टोखाका किसानहरु निकै नै चिन्तित भएका छन । रोपाइका लागि राखिएको धानको वीउँमा पानी नभै दिंदा धमाधम वीउँ पहेलो र नष्ट हुँदै गए पछि झन चिन्तित भएका हुन । खेति गर्ने समयमा मनसुन नभै दिंदा धानको वीउँ बचाउन चिन्तित भएका किसानहरु पानीका लागि यताउता भौतारिरहेका छन । लामो खडेरीका कारण पानीका मुहानमा समेत पानी छैन खानका लागि समेत पानी नभै रहेको अवस्थामा वीउलाई बचाउँ  राख्न कुवा खोला र खानका लागि राखिएको पानी समेत घरबाट लगि वीउँमा पानी दि‌न बाध्यभै रहेका छन ।

Facebook Comments

अन्तिम अपडेट: ३१ जेष्ठ २०६९, बुधबार ०२:३५

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया