सम्पदा अभियान्ता सुमन सायमी सहित ८ जना पक्राउ
१३ फाल्गुन २०७७, बिहीबार ११:५३
विकासले विनास त निम्त्याउछ तर दीर्धकालिन विनास उत्पादन गर्ने कार्य र नेपालको कानूनले नदिएको खोलामा ह्यूम पाईप हाली काम गर्ने कार्य शैलीको कानूनी उपचारको खोजी गर्न आवश्यक भएको छ । अविसिन्न मेडी नेपालका आधिकारीक ब्यक्तिलाई योजना प्रस्तुतीको लागि गाविसमा उपस्थित हुन भनिएको थियो । तर अविसिन्ना मेडी नेपाल प्रा.लिले उक्त पत्राचारलाई व्यवास्ता गरे पछि शुक्रवार गाविसले जिल्ला प्रशासन कार्यालयमा सोको बारेमा पत्राचार गरेको थियो। जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्राचार गरेपछि गत शुक्रबारै पत्र चलानी भएको केही घण्टामै चौकीको प्रत्यक्ष निगरानी भई आवश्यक कारबाही अगाडी बढिरहेको छ ।
यस विषयमा टोखाका राजनितिक दल गैर गैरराजनीतिक दल, सामाजिक संघ संस्था सर्वपक्ष एक धिक्का भई सो कार्यको घोर विरोध गनुपर्छ । झण्डै २५ रोपनी जग्गालाई आफ्नो निगरानीमा राखी ब्यवसायीक खेती गर्न लागेको ब्यापारीक निकाय प्रति कोही ब्यक्ति विक्री वितरण हुनुहुन्न भन्ने हाम्रो मान्यता हो । नेपालका राष्ट्यि संचार माध्यमले समेत यस विषयलाई फोकस गरिरहेका छने ।
हामी निरन्तर यस विषयलाई फलोअप गर्दै जानेछौ हामी सँगै रहि रहनु होला ।न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
१३ फाल्गुन २०७७, बिहीबार ११:५३
१३ फाल्गुन २०७७, बिहीबार ११:४३
१२ फाल्गुन २०७७, बुधबार १६:४०
१२ फाल्गुन २०७७, बुधबार १६:१५
१२ फाल्गुन २०७७, बुधबार १५:५९
१२ फाल्गुन २०७७, बुधबार ०६:०९
११ फाल्गुन २०७७, मंगलवार २०:३९
७ फाल्गुन २०७७, शुक्रबार १४:२४
७ फाल्गुन २०७७, शुक्रबार १४:२१
७ फाल्गुन २०७७, शुक्रबार १४:०२