ए न्हिले मफुम्ह मयजु….( Nhile mafumha mayaju…. )

 १७ श्रावण २०६९, बुधबार १७:०१   | न्यूज अफ टोखा

ए न्हिले मफुम्ह मयजु….ख्वबि गीति संग्रहमा संग्रहित मलाई निकै नै मन पर्ने एउटा गीत यहाँहरुका लागि लिएर आएको छु । मलाई विश्वस छ कि यो गीत तपाईहरुलाई नि मन पर्ने छ । ख्वबि टोखाको पहिलो नेपाल भाषाको गीति संग्रह हो । जसलाई श्याम काजि श्रेष्ठले बजारमा ल्याएको थियो। श्याम काजि श्रेष्ठको एकल रचना र शिव शाहीको एकल संगित यो गीति संग्रहित भएको छ । जसमा मदन कृष्ण श्रेष्ठ ,पवित्र कसा ,शिव शाही, रुपेन्द्र खड्गी ,रीता महर्जन, सलिना प्रधान र रचनाकार श्याम काजि श्रेष्ठको स्वरमा गरी जम्मा ८ वटा गीतहरु यस संग्रहमा संग्रहित भएको छ ।

Facebook Comments

अन्तिम अपडेट: १७ श्रावण २०६९, बुधबार १७:०१

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया