लोडसेडिङ बढ्यो, अब साताको ८४ घण्टा (तालिकासहित)

 १० पुष २०६९, मंगलवार ११:०२   | न्यूज अफ टोखा

 काठमाडौं, पौष १० । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ समयावधी बढाएको छ । प्राधिकरणले बुधबारबाट लागुहुने गरी लोडसेडिङ समयावधी बढाएको जनाएको छ । प्राधिकरणको नयाँ तालिका बमोजिम अब सातामा ८४ घण्टा लोडसेडिङ हुनेछ ।
प्राधिकरणले मंगलबार सूचना प्रकाशितगरी लोडसेडिङ समयावधी बढाएको जनाएको हो । प्राधिकरणको नयाँ तालिका बमोजिम अब दैनिक १२ घण्टा लोडसेडिङ हुनेछ । प्राधिकारणले पछिल्लो पटक दैनिक १० घण्टासम्म लोडसेडिङ गर्दै आएको थियो ।
लोडसेडिङ बढ्यो, अब साताको ८४ घण्टा (तालिकासहित)
Facebook Comments

अन्तिम अपडेट: १० पुष २०६९, मंगलवार ११:०२

तपाईको प्रतिक्रिया