टोखाको एउटा नयाँ सिर्जना

 ८ चैत्र २०६९, बिहीबार १६:२९   | न्यूज अफ टोखा

टोखाको साँस्कृतिक तथा विविध समाचारमुलक जानकारीसँगै टोखामा सिर्जना भएका गीतसँगीतहरु लाई पनि यहाँहरुलाई सुनाइ आइरहेका छौँ । आज तपाईहरुका लागि राम श्रेष्ठको स्वरमा रहेको नेपाल भाषाको नयाँ गीत सुनाउने जमर्कोमा छु । आ निसे थो संसारे.. निकै नै मार्मिक शब्द र स्वरमा सिर्जित यो गीत सुन्नु भयो भने मलाई पका विश्वस छ कि तपाईको मनमा चिसो पस्ने छ । हाम्रो बास्तविक जीवन कहानीमा आधारित शब्दहरु यसमा समेतिएको छ । तपाई आफै  सुन्नुस अनि कस्तो लाग्यो आफ्नो प्रतिकृया दिन नभुल्नुहोस । नयाँ सष्टाहरुलाई सम्मान तथा उनीहरुको सिर्जनालाई धेरै स्रोताहरु माझ पुर्याउने अभियानमा हामी लागि परिरहेका छौँ । यो गीत सुन्न तलको प्यलेयमा क्रिलिक गर्नु होस् ।

Facebook Comments

अन्तिम अपडेट: ८ चैत्र २०६९, बिहीबार १६:२९

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया