On 31th Chaitra 2069-The biggest Battle even in Tokha

 २३ चैत्र २०६९, शुक्रबार ०२:२८   | न्यूज अफ टोखा

हिजो आज यूवा पुस्तामा बढ्दै गईरहेको बि–बोइङ्ग डान्सको लोकप्रियतालाई कदर गर्दै टोखाका युवा पुस्ताहरुको समुह डेष्टिनी गाईज, टोखाले टोखामा नै पहिलो पटक “र्थी अन र्थी ब्याटल अफ बि–बोइङ्ग”
(3 on 3 Battle of B- Boying) The biggest even in Tokha प्रतिस्प्रधात्मक बृहत कार्यक्रमको अयोजना गर्ने भएको छ । टोखाको ऐतिहासिक बिस्केट जात्रा तथा विक्रम सम्बत २०७० सालको स्वगातार्थ यो कार्यक्रमको आयोजना गर्न लागिएको हो । यस कार्यक्रम गर्न सहयोगि हात रहेका छन्
TUCA,म्हेपी ले ।
उक्त कार्यक्रम बि–बोइङ्ग प्रतिस्प्रधात्मक हुनेछ र उत्कृस्तलाई नगद पुरस्कार दिने भएको छ । कार्यक्रम २०६९ चैत्र ३१ गते टोखाको क्वने लाछीमा हुनेछ ।
यदि यहाँहरु पनि बि–बोइङ्गका पारखी हुनुहुन्छ र यहाँहरु यस प्रतिस्प्रधामा सहभागि हुन चाहानुहुन्छ भने फार्म धमाधम वितरण भई रहेको छ । डेष्टिनी गाईज र TUCA,म्हेपीमा सम्पर्क गर्नुहोस सम्पर्क नम्बरहरु ९८१८९३२५२७, ९८४१८४७२१४ ।
 photo newsoftokhaDguys_zps8835ace1.jpg
Facebook Comments

अन्तिम अपडेट: २३ चैत्र २०६९, शुक्रबार ०२:२८

तपाईको प्रतिक्रिया