काठमाडौं क्षेत्र नं ५ को मतगणना अन्तिम चरणमा, आचार्यले २५०० मतको अन्तरले जीत्न सक्ने

 ६ मंसिर २०७०, बिहीबार ०८:०५   | न्यूज अफ टोखा

काठमाडौं, मंसिर ६ (न्युज अफ टोखा) -काठमाडौं क्षेत्र नं ५ को मतगणना अन्तिम चरणमा पुगेको छ ।  सुत्रका अनुसार अहिले करिब १५०० मत गणना गर्न मात्र बाँकी रहेको छ । अहिले सम्मको अवस्थामा ईश्वर पोखरेल ४६५ मतले पछाडी परेका छन् । सुत्रका अनुसार नरहरि आचार्यले २५०० मतको अन्तरले जीत्न सक्ने बताएका छन् ।
Facebook Comments

अन्तिम अपडेट: ६ मंसिर २०७०, बिहीबार ०८:०५

तपाईको प्रतिक्रिया