रोपाइँ जात्रा २०७५ फोटो फिचर

 १२ भाद्र २०७५, मंगलवार १९:२१   | न्यूज अफ टोखा

प्रत्यक वर्ष भाद्र शुक्ल  प्रतिपदाका दिनदेखि विविध जात्रा गरी गुँला पर्वलाई विशेष उत्सवको रुपमा टोखावासीहरुले मनाउने गर्दछ । सोहि अवसरमा भाद्र १२ गते रोपाइँ जात्रा हर्षोल्हासका साथ मनाइएको छ । सपनतीर्थ गुँला धाँ बाजा खलःको नेतृत्वमा हुने यो जात्रामा समसामयिक विषयवस्तुमा आधारित रहेर हाँस्यव्यङ्गात्म रोचक तथा घोचक प्रहसनका साथै विभिन्न झाँकीहरु समेत निस्किने गरिन्छ ।
Facebook Comments

अन्तिम अपडेट: १२ भाद्र २०७५, मंगलवार १९:२१

तपाईको प्रतिक्रिया