“३३ औं किङ्गस् कप वर्ड सेपाक्टाक्रो “का लागि नेपाली टोलि थाइल्याण्ड प्रस्थान

 ६ आश्विन २०७५, शनिबार ०३:५७   | न्यूज अफ टोखा

असोज ६, काठमाडौं । थाइल्याण्डमा हुन लागेको ३३ औं किङ्गस् कप वर्ड सेपाक्टाक्रो प्रतियोगिताका लागि हिजो नेपाली खेलाडी टोलि त्यस तर्फ प्रस्थान गरेको छ ।


उक्त प्रतियोगितामा सहभागि १० जना खेलाडीहरुको टोलिमा टोखाका स्वस्तिका श्रेष्ठ, सुमित्रा डंगोल र सुजन डंगोल रहेका छन् । नेपाल सेपाक्टाक्रो संघको नेतृत्वमा थाइल्याणमा हुन लागेको उक्त प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाएको हो ।
Facebook Comments

अन्तिम अपडेट: ६ आश्विन २०७५, शनिबार ०३:५७

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया