गोसाइँकुण्ड खानेपानीले गरे सम्मान

 ९ माघ २०७५, बुधबार ०८:०२   | सुबिन्द्र श्रेष्ठ


गोसाइँकुण्ड खानेपानी संस्थाले आफ्नो ११औं बार्षिक उत्सवको अवसरम विभिन्न व्यक्तिहरुलाई सम्मान गरेका छन् ।

सम्मानित हुनेहरुमा सरमाथा आरोहि पत्रकार कल्पना महर्जन र लामो समयदेखि निर्माण व्यवासमा क्रियाशिल रहदै आउनुभएका टोखाका थकाली डकर्मी नाति डंगोल रहेका छन् ।

पत्रकार महर्जनलाई गोसाई कुण्ड खानेपानी संस्थाका संस्थापक मनिराज डंगोलले नगद र मायाको चिनो प्रदान गरिएको थियो भने डंगोललाई कार्यक्रमका सभापति सुनिता महर्जनले मायाको चिनो प्रदान गरिएको थियो । उक्त कार्यक्रम गत साता बज्रबाराहिमा सम्पन्न भएको थियो ।

Facebook Comments

अन्तिम अपडेट: ९ माघ २०७५, बुधबार ०८:०२

तपाईको प्रतिक्रिया