बिस्का: जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश
२५ चैत्र २०७७, बुधबार १८:४९
तिमी नै हउँ… यो गीतले एकताका समयमा धेरैको मन जित्न सफल भएको थियो । सविन राई र द इल्यक्ट्रिकसको यो पप गीतले धेरैको माया बटुल्न समेत सफल भएको थियो ।
भ्यालेनटाइन दे लाई लक्षित गरी यही गीतको बाँसुरी भर्सन SmaJb Productions को यूटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ । सागर महर्जनको बाँसुरी बाधन, कारोओके नेपालको म्युजिक अरेन्ज रहेको यस गीतको रेकड् तथा सम्पादन बिज्याम्स् श्रेष्ठको रहेको छ । भिडियोको छाँयाकन तथा सम्पादन बिज्याम्स् र सुबि श्रेष्ठको रहेको छ ।
२५ चैत्र २०७७, बुधबार १८:४९
२१ चैत्र २०७७, शनिबार ०८:३८
१९ चैत्र २०७७, बिहीबार २१:०१
१९ चैत्र २०७७, बिहीबार १७:४१
१७ चैत्र २०७७, मंगलवार ०९:५९
१६ चैत्र २०७७, सोमबार २०:२९
१६ चैत्र २०७७, सोमबार १५:३२
१६ चैत्र २०७७, सोमबार १०:३५
१३ चैत्र २०७७, शुक्रबार १२:००
१३ चैत्र २०७७, शुक्रबार ०९:३९