“तिमी नै हउँ” गीतको मन छुने बाँसुरी भर्सन सार्वजनिक [भिडियो सहित]

 २७ माघ २०७५, आईतवार १५:५६   | सुबिन्द्र श्रेष्ठ

तिमी नै हउँ… यो गीतले एकताका समयमा धेरैको मन जित्न सफल भएको थियो । सविन राई र द इल्यक्ट्रिकसको यो पप गीतले धेरैको माया बटुल्न समेत सफल भएको थियो ।

भ्यालेनटाइन दे लाई लक्षित गरी यही गीतको बाँसुरी भर्सन SmaJb Productions को यूटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ । सागर महर्जनको बाँसुरी बाधन, कारोओके नेपालको म्युजिक अरेन्ज रहेको यस गीतको रेकड् तथा सम्पादन बिज्याम्स् श्रेष्ठको रहेको छ । भिडियोको छाँयाकन तथा सम्पादन बिज्याम्स् सुबि श्रेष्ठको रहेको छ ।

Facebook Comments

अन्तिम अपडेट: २७ माघ २०७५, आईतवार १५:५६

तपाईको प्रतिक्रिया