सपनतीर्थको महिमा – मेला विशेष

 २९ चैत्र २०७५, शुक्रबार १४:५२   | सुबिन्द्र श्रेष्ठ

टोखाको धार्मिक तीर्थ स्थल सपनतीर्थमा प्रत्यक वर्ष बैशाख १ गतेका दिन ठुलो मेला लाग्ने गर्दछ । मेला भर्न देशका विभिन्न स्थानबाट श्रदालु भक्तजनहरुको ठुलो घुँईचो लाग्ने गर्छ । यस मेलाको महिमा र विशेषताका बारेमा हामी मध्य कमैलाई थाहा होला । यस मेलासँगै टोखामा बिस्का जात्रा शुरु हुन्छ । टोखाको महत्वपुर्ण पर्वका रुपमा यसलाई लिने गरिन्छ ।

Facebook Comments

अन्तिम अपडेट: २९ चैत्र २०७५, शुक्रबार १४:५२

तपाईको प्रतिक्रिया