प्रदेश ३ को बजेट ४७ अर्ब ६० करोड (पूर्णपाठसहित)

 १ असार २०७६, आईतवार १५:०६   | सुबिन्द्र श्रेष्ठ

३ नम्बर प्रदेश सरकारले आगामी आर्थिक बर्षको लागि ४७ अर्ब ६० करोड ८० लाख ८९ हजारको बजेट ल्याएको छ ।

प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले प्रदेश सरकारको तर्फबाट उक्त बजेट विनियोजित गरिएको बताएका छन् ।

उनले उक्त बजेटमध्ये चालु पुँजीतर्फ २४ अर्ब ४० करोड ७९ लाख, पुँजीगततर्फ २२ अर्ब ८३ करोड ८९ लाख ९६ हजार र बित्तियतर्फ ३० करोडको बजेट छुट्याईएको बताए ।

बजेटमा प्रदेशको १३ वटै जिल्लामा राष्ट्रिय गौरवको आयोजना कृषि उत्पादन, पर्यटन, अस्पततालको स्तरोन्तती, बाँझो जग्गामा सामुहिक खेती गर्ने अभियानलाई उच्च प्राथमिकता दिईएको छ ।

हेर्नुहोस बजेटको पूर्णपाठ

प्रकाशित मिति : १ असार २०७६, आईतवार

Facebook Comments

अन्तिम अपडेट: १ असार २०७६, आईतवार १५:०६

तपाईको प्रतिक्रिया