टोखामा नेमकिपाको सातौँ महाधिवेशनको स्वागतार्थ सुकुन्दा शुभकामना र्‍याली

 २ आश्विन २०७६, बिहीबार १६:३१   | सुबिन्द्र श्रेष्ठ

न्युज अफ टोखा, काठमाडौँ – नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशन असोज ३ गतेदेखि भक्तपुरमा सुरु हुँदैछ । सोहि अधिवेशनको पुर्वसन्ध्यामा टोखा न.पा. २ र ३ पार्टि कार्यालयको संयुक्त आयोजनामा आज सृाँझ ुटोाखााातथा स्वागत सुकुन्दा र्‍यालि सम्पन्न भएको छ ।

गणेशस्थानबाट साँस्कृतिक झाँकी सहित मजदुर, किसान, युवा विद्यार्थी, व्यवसायी लगायतको उपस्थितिमा सुरु भएको उक्त र्‍यालि टोखा नगर परिक्रमा पश्चात पुन सोहि स्थानमा पुगेर शुभकामना सभामा परिन्त भएको थियो ।

Facebook Comments

अन्तिम अपडेट: २ आश्विन २०७६, बिहीबार १६:३१

तपाईको प्रतिक्रिया