नयाँ रेस्ट्रोको लागि कुक र वेटर चाहियो

 ३० मंसिर २०७६, सोमबार १९:३३   | सुबिन्द्र श्रेष्ठ

भर्खरै खुलेको डिम्स् क्याफे एण्ड रेष्ट्रोका लागि केहि दक्ष तथा अनुभवि काम गर्ने ब्यक्तिहरुको आवश्यक परेको छ । योग्य तथा इच्छुक व्यक्तिहरुले तुरुन्त सम्पर्क गर्नुहोला ।

  • पद/संख्या
  • कुक –     १ जना
  • वेटर –    १ जना
  • सरसफाई गर्ने –    १ जना

स्थान : टोखा न.पा.३ सलखुशी चोक (भत्क्यापुल) काठमाडौँ

तलब : आपसी सम्झदारीमा तय गरिने । साथै बस्ने र खानेको व्यवस्था छ ।

फोन नम्बर : 9851148854,9851111924

Facebook Comments

अन्तिम अपडेट: ३० मंसिर २०७६, सोमबार १९:३३

तपाईको प्रतिक्रिया