पत्रकार हिक्मत डंगोलको “सम्झेर ल्याउँदा हरेक कुरा” म्यूज़िक भिडियो सार्वजनिक (भिडियो सहित)

 १८ पुष २०७६, शुक्रबार १९:२४   | सुबिन्द्र श्रेष्ठ

पत्रकार हिक्मत डंगोलको “सम्झेर ल्याउँदा हरेक कुरा” म्यूज़िक भिडियो सार्वजनिक (भिडियो सहित)

पत्रकार हिक्मत डंगोलको कथा र स्कि्प्टमा निर्देशक अमृता अधिकारीको नेपाली म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गायक तथा संगीतकार जीवित जल्मीको स्वर रहेको “सम्झेर ल्याउँदा हरेक कुरा” गीतको म्यूज़िक भिडियोमा ५ हजार डलर खर्च गरिएको छ ।

अमेरिकाको नर्थ क्यारोलिन राज्यको विभिन्न पार्क , मन्दिरको नजिक गएर नाचेको दृश्यलाई ड्रोनको सहयोगमा खिचिएको दृश्यहरूले उक्त भिडियोलाई स्तरीय बनाएको छ।

एन्ना कोइराला र प्रसिद्ध ष्षेष्ठले माेडलिंग गरेको यो म्यूज़िक भिडियोको छायॉकन तथा सम्पादन समीर मानन्धरले गरेका छन। ५ मिनेट लामो उक्त भिडियोमा ८० वटा अलग – अलग दृश्य समावेश छ।

Facebook Comments

अन्तिम अपडेट: १८ पुष २०७६, शुक्रबार १९:२४

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया