कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक

 ८ माघ २०७६, बुधबार १३:४३   | सुबिन्द्र श्रेष्ठ

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले एक सुचना जारी गर्दै २०७७ सालमा कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक गरेको हो । कक्षा १२ को परीक्षा  २०७६ बैशाख ८ गते देखि सुरु हुने परीक्षा बोर्डले जनाएको छ । 

त्यस्तै कक्षा ११ को परीक्षा २०७६ बैशाख २१ गतेबाट सुरु हुने जनाइएको छ । कक्षा ११ को पहिलो दिन आइतबारको परीक्षा अंग्रेजीको हुनेछ । तालिकामा हेर्नुहोस् कुन बिषयको परिक्षा कति गते पर्यो । परीक्षा परीक्षा बिहान ७ बजेदेखी १० बजेसम्म हुुने जनाइएको छ । 

Downloads: Grade 12 and Grade 11 Examination Routine (2077)- NEB.pdf

Facebook Comments

अन्तिम अपडेट: ८ माघ २०७६, बुधबार १३:४३

तपाईको प्रतिक्रिया