आरडीको नयाँ गीत ‘सुस्तरी’ सार्वजनिक

 ४ फाल्गुन २०७६, आईतवार १५:१०   | सुबिन्द्र श्रेष्ठ

आरडीको नयाँ गीत ‘सुस्तरी’ सार्वजनिक

गायक आरडी (राम कृष्ण डंगोल)को नयाँ गीत सुस्तरी को म्युजिक भिडिओ सार्वजनिक भएको छ ।

अर्जुन अधिकारीले निर्देशन गरेको सो भिडिओमा कोशिष क्षेत्री र  प्रियंका खड्काले अभिनय गरेका छन् ।

पामे (पोखारा) र ढोरबाराहि (तनहुँ) को आसपासका परिवेशमा सो भिडिओ तयार पारिएको छ।

लेखु सहयात्रिले रचना गरेको गीतमा कोशिष क्षेत्रीको संगित तथा उद्‍य राज पौड्‍यालको संगित संयोजन गरेको छ । भिडियो सम्पादन विकास दाहालको रहेको छ ।

भिडिओ ओएसआर डिजिटल च्यानलबाट बजारमा आएको हो।

Facebook Comments

अन्तिम अपडेट: ४ फाल्गुन २०७६, आईतवार १५:१०

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया