टोखामा शुक्रबारदेखि ‘नेपालभाषा लिपि’ कक्षा सञ्चालन हुँदै
१९ फाल्गुन २०७७, बुधबार १४:५३
गायक आरडी (राम कृष्ण डंगोल)को नयाँ गीत ‘सुस्तरी’ को म्युजिक भिडिओ सार्वजनिक भएको छ ।
अर्जुन अधिकारीले निर्देशन गरेको सो भिडिओमा कोशिष क्षेत्री र प्रियंका खड्काले अभिनय गरेका छन् ।
पामे (पोखारा) र ढोरबाराहि (तनहुँ) को आसपासका परिवेशमा सो भिडिओ तयार पारिएको छ।
लेखु सहयात्रिले रचना गरेको गीतमा कोशिष क्षेत्रीको संगित तथा उद्य राज पौड्यालको संगित संयोजन गरेको छ । भिडियो सम्पादन विकास दाहालको रहेको छ ।
भिडिओ ओएसआर डिजिटल च्यानलबाट बजारमा आएको हो।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
१९ फाल्गुन २०७७, बुधबार १४:५३
१८ फाल्गुन २०७७, मंगलवार २०:५४
१८ फाल्गुन २०७७, मंगलवार ०१:०३
१७ फाल्गुन २०७७, सोमबार २०:१०
१६ फाल्गुन २०७७, आईतवार २०:३५
१६ फाल्गुन २०७७, आईतवार १८:३५
१५ फाल्गुन २०७७, शनिबार २१:१०
१३ फाल्गुन २०७७, बिहीबार ११:५३
१३ फाल्गुन २०७७, बिहीबार ११:४३
१२ फाल्गुन २०७७, बुधबार १६:४०