भर्खरै टोखा २ पञ्चेटारमा सवारी दुर्घटना

 ७ फाल्गुन २०७६, बुधबार १५:३२   | सुबिन्द्र श्रेष्ठ

काठमाडौँ । बिपरित दिशाबाट आईरहेको कार र बाईक एकआपसमा ठोकिँदा दुर्घटना भएको छ।

बा.१२.च ३२५० नम्वरको मारुटि सुजिकि अल्टो कार  र बा.८४.प. ७१८० नम्वरको बाइक एकआपसमा ठोकिँएर दुर्घटना भएको हो । बाईक चालकको अस्था गम्भीर रहेको छ, उपचारका लागि अस्पताल लगिएको छ ।

तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने पुर्वानुमान गरिएको छ । थप विवरण आउन बाँकी ।

स्मरण रहोस् यस स्थानमा धेरै सवारी दुर्घटना हुने गर्दछ ।

>>>

Facebook Comments

अन्तिम अपडेट: ७ फाल्गुन २०७६, बुधबार १५:३२

तपाईको प्रतिक्रिया