पत्रकारितामा अमूल्य योगदान पुर्याए बापत तीन पत्रकार सम्मानित
३० चैत्र २०७७, सोमबार ०७:२४
न्युज अफ टोखा, काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको नबोल कोरोना भाइसर कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि टोखा नगरपालिका वडा नं ३ ले लकडाउनको समयमा अनावश्यक घरबाट बाहिर निस्किनेलाई नियन्त्रण गर्न तथा सामाजिक सुरक्षाका लागि सुरक्षा स्वयम् सेवक दस्ता तथा राहत तथा अनुगमन टोलिको गठन गरिएको छ ।
स्थानीय राजनीतिक दल तथा संघसंस्थाका प्रतिनिधि समेतिल रामराज श्रेष्ठको संयोजकत्वमा ४४ सदसीय सुरक्षा स्वयम् सेवक दस्ताको गठन गरिएको छ । उक्त गठिक दस्ताले एक समुहमा ४ जना रहने गरी ११ वटा समुह बनाई मंगलबारदेखि कार्य थाल्नी गरिएको संयोजक रामराज श्रेष्ठले बताए ।
गठित उक्त दस्ताले मुख्य मुख्य चोकमा तैनान रही सर्वसाधारणको निगरानी राख्नुका साथै सूचना तथा सतर्कता गराउने समेत कार्यहरु गर्ने छन् ।
त्यस्तै गरी जनप्रतिनिधि हरिमान श्रेष्ठको संयोजकत्वमा साविक सरस्वती गा.वि.स को ७ सदसीय राहत वितरण तथा अनुगमन समितिको गठन गरिएको छ । भने त्यस्तै गरी साविक गंगबु गा.वि.स. अन्तर्गत बद्री के.सिको संयोजकत्वमा ६ सदसीय राहत वितरण तथा अनुगमन समितिको गठन गरिएको वडा अध्यक्ष सिहराज श्रेष्ठले जानकारी दिए ।
यो समितिले राहत वितरण गर्न आवश्यक लगत संकल्नको समेत काम गर्नेछन् ।
३० चैत्र २०७७, सोमबार ०७:२४
२५ चैत्र २०७७, बुधबार १८:४९
२१ चैत्र २०७७, शनिबार ०८:३८
१९ चैत्र २०७७, बिहीबार २१:०१
१९ चैत्र २०७७, बिहीबार १७:४१
१७ चैत्र २०७७, मंगलवार ०९:५९
१६ चैत्र २०७७, सोमबार २०:२९
१६ चैत्र २०७७, सोमबार १५:३२
१६ चैत्र २०७७, सोमबार १०:३५
१३ चैत्र २०७७, शुक्रबार १२:००